चार सांसदसहित दुई कर्मचारीलाई कोरोना पोजेटिभ

काठमाडौं । प्रतिनिधिसभाका चार सांसदमा कोरोना पाजेटिभ देखिएको छ । बुधबार गरेको पीसीआर परीक्षणमा चार सांसदसहित दुइ कर्मचारीमा कोरोना पोजेटिभ देखिएको संसद सचिवालयले जनाएको छ । सरकारको सिफारिसमा राष्ट्रपतिले वैशाख २७ गतेका लागि संसद अधिवेशन आह्वान गरेपछि सांसदहरुको पीसीआर परीक्षण गरिएको थियो । बुधबार सभामुख, सांसदहरु, महासचिव, सचिव, कार्यव्यवस्था शाखा र सांसद सुविधा व्यवस्थापन शाखामा … Continue reading चार सांसदसहित दुई कर्मचारीलाई कोरोना पोजेटिभ